Section 110B
संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारी
संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा संलग्न व्यक्ति आफू संलग्न रहेको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) को कर दायित्व भुक्तान गर्ने प्रयोजनका लागि संयुक्त वा छुट्टा- छुट्टै रुपमा जिम्मेवार हुनेछन्‌ ।